बारा जिल्लाको पचरौता न.पा को वार्ड नं ६ पकडिया स्थित लक्ष्मीनिया पोखरिको डिल नीर अज्ञात व्यतिले चलाएको गोली प्रहार बाट एक व्यतिको मृत्यु भएको छ ।

मृतकको पहिचान हाल सम्म नखुलेको प्रहरी चौकी बेलदारी ले जनाएको छ ।