जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेक्वा. पर्साको संयुक्त आयोजनामा तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साको सहयोगमा १७ औं गणतन्त्र दिवस २०८१ को अवसरमा पर्सा जिल्ला को बिरगंज महानगरपालिका वडा नं ०६ आदर्शनगर अलखिया मठमा आज मिति २०८१/०२/१३ गते आईतबार बिहान ०७:०० बजेको समयमा अलखिया मठ सरसफाई कार्यक्रमका गरिएको छ ।



कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बिरगंज पर्साका कार्यालय प्रमुख प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल ज्युको उपस्थितीमा र यस ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान ज्युको अध्यक्षतामा सुरक्षा निकाय तथा बिभिन्न निकायका पदाधिकारी ज्युहरु, समाज सेवी, नागरिक समाज लगायत

१) प्रमुख अतिथि प्रजिअ दिनेश सागर भुषाल जि.प्रश.का.पर्सा ।

२) स.प्र.उ. राधेश्याम धिमाल सशस्त्र प्रहरी बल पर्सा ।

३) प्रनाउ केशर न्यौपाने जिप्रका 

५) सप्रनाउ देवेन्द्र वहादुर सिंह सप्र बल पर्सा।

६) प्रनि ज्ञानेन्द्र चन्द जिप्रका पर्सा।

७)सप्रनि जितेन्द्र कुमार साह सप्र बल पर्सा।

८) उपाध्यक्ष संजय शर्मा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र 

९) प्रबह बिबेक राउत कुर्मी ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर ईन्चार्ज लगायत संचारकर्मी हरुको उपस्थितीमा अलखिया मठको सर-सफाई कार्यक्रम गरी अं.०९:०० बजेको समयमा सु-सम्पन्न भएको छ ।