सशस्त्र प्रहरी बल, नेपाल FOB ICP बाट खटिएको मोबाईल गस्ती टोलीले वी.म.न.पा. - १७ स्थित ICP ईलाकाबाट एउटै नम्बर प्लेट (UP70FT2525) भएका २ वटा भारतीय ट्रक पक्राउ गरेको छ ।

१ वटा खाली ट्रक र १ वटा मकै लोड गरिएको ट्रक) नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय बुझाउने प्रक्रियामा रहेकाे सशस्त्र प्रहरी का प्रहरी उपरिक्षक किशन कर्मचार्यले जनाएका छन् ।