३१ साउन बीरगञ्ज -सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बिरगंज महानगरपालिका ड्राईपोर्ट उत्तर सर्वोत्तम स्टिल देखी दक्षिण तिरको डिभाइडर सम्म बिरगंज महानगरपालिकाको आयोजनामा र ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा र साहेब दरबार बिरगंज पर्साको सहयोगमा बृहत बृक्षारोपण कार्यक्रम गरियो।