बिरगंज फागुन ३० गते । भारत नेपालको मैत्रिक सम्बन्धमा सीमा क्षेत्रको सुरक्षा तथा चुनावको बिषयलाई लियर एसएसबिको आईजी श्री पंकज दराद (आईपीएस) भारत र नेपालका उच्चपदाधिका FCरिहरु सँग भएको अनुपचारिक बैठक मिति २०८०/११/३० गते बुधवार भारत नेपालका उच्चधिकारीहरु सँग महानिरीक्षक श्री पंकज दराद (आईपीएस) सीमांत मुख्यालय सशस्त्र सीमा बल पटना( बिहार) द्वारा एक विशेष बैठकमा भारत नेपालको मध्य मैत्रिक सम्वन्धमा सुधार ल्याउने, आम जनताको असुविधा, भारत नेपालको सीमा क्षेत्रमा कार्य गर्ने दुवै तर्फको सरकारी एजेंसीको मध्य आपसी सहयोगमा भारत नेपालको मध्य मैत्रिक सम्वन्धमा भनु भयो भारत नेपाल के प्राचीन काल देखी नै सम्बन्ध रहेको भनु भयो त्यस कारण सशस्त्र सीमा बललाई पनि भनु भयो यो रोटी बेटीको सम्बन्ध बनि रहोस् त्यस कारण तपाईंहरु जनताको सुविधा र सुरक्षाको पहलो दायित्व मान्नु पर्छ. त्यसै सन्दर्भमा सशस्त्र सीमा बलका सवै बल कर्मियोंको समय समयमा निर्देशन दिदै आइरहेको छु। जुन नेपालबाट आउने जनता र नेपाल जाने जनतालाई सहयोग गर्छ.भारत नेपालको सीमा क्षेत्रमा कार्य गर्ने दुवै सरकारी एजेंसीलाई मध्य आपसी सहयोगको विषयमा भनु भयो दुवै तर्फको एजेसिको मुख्य उद्देश्य देश र जनताको हितमा काम गर्नु पर्दछ अत: भनु भयो सशस्त्र सीमा बल, नेपाल आर्म्ड पुलिस बल, भारत नेपाल कस्टम, भारत नेपाल पुलिस वा अन्य सुरक्षा एजेंसी आपसी ताल मेल र सहयोगमा कार्य अगाडि बढाउनु पर्दछ अनि मात्र अपराध,असमाजिक गतिविधि,भारत- नेपाल विरोधी गतिविधि माथि नियंत्रण, मादक पदार्थको तस्करी, मानव तस्करी र अपराधिक गतिविधि माथि अंकूश लगाउन सकिन्छ.भारतमा हुने चुनावलाई निष्पक्ष सम्पन्न गराउने दृष्टिकोणलाई लियर भारत नेपालको अधिकारीहरुको बैठक भएको हो, आई जी पंकज दरारले पत्रकार सम्मेलनमा भन्नु भयो भारतमा आगामी दिन हुने लोकसभा चुनावमा नेपाल सरकारबाट सहयोग हुने सहमति भयको हो यस बैठकमा, सशस्त्र सीमा बलको उप-महानिरीक्षक एस सुब्रमणियम, कमांडेंट विकास कुमार, कमांडेंट एनएस मेहरा, द्वितीयक कमान अधिकारी सुन्दरम, उपकमांडेंट दीपक कृष्णा, उपकमांडेंट ए. प्रियदर्शन अरुण, एएचटीयू प्रभारी इंस्पेक्टर मनोज कुमार शर्मा, भारतीय महावाणिज्य दूतावास से कौंसुल शैलेन्द्र कुमार, सुरेश पट्टपू, नेपाल पुलिस एसपी कुमोध ढुङ्गेल , कस्टम रक्सौल से सहायक आयुक्त रामानन्द सिंह, आर्म्ड पुलिस फ़ोर्स के डीएसपी देबेन्द्र सिंह डीएसपी संगम श्रेष्ट ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र नेपालका अध्यक्ष जयप्रकाश खेतान, बीरगंज औद्योगिक वाणिज्यिबाट अनिल अग्रवाल, माधव राज पाल, आप्रवासन ब्यूरो इतियादी अधिकारीहरुको उपस्थिती थियो।