दावत- ए-इफ्तारमा सरिक हुँदैमेयर बीरगञ्ज महानगरपालिकाको मेयर राजेशमान सिंह र उप-मेयर इम्तियाज आलम
बीरगञ्ज महानगरपालिकाले आयोजना गरेको दावत- ए-इफ्तारमा बीरगञ्ज महानगरपालिकाको मेयर राजेशमान सिंह र उप-प्रमुख इम्तियाज आलम दावत-ए-इफ्तारमा सरिक हुँदै रोजेदार ज्यूहरू सँग भेटघाट गर्नुभएकाे छ ।