वीरगञ्ज- रौटहटको चन्द्रनिगाहपुरमा आज बिहिबार आएको हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ ।हावाहुरी चल्दा चन्द्रनिगाहपुरमा  विद्युत्को हाइटेन्सन लाइनका पोल ढलेपछि विद्युत् पूर्ण रूपमा ठप्प भएको छ ।


विज्ञहरू यो मौसममा उच्च गतिको हावाहुरी चल्ने र चट्याङ पर्ने भएकाले त्यस्ता गतिविधिबाट बच्ने उपायहरू अपनाउन आग्रह गरेका छन् ।