हरेक सफलताको पछाडि १% प्रेरणाले काम गरेको हुन्छ भने ९९% तपाईँको परिश्रमको पसिनामा निर्भर पर्छ।

चितवन-अस्पतालको बेडबाटै भोलि हुने गणित विषयको एसईई परीक्षाको तयारी गर्दै एक विद्यार्थी