मुस्लिम समाज द्वारा आज ईद मिलन समारोह कार्यक्रमको आयोजना गरिएको छ ।

नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुदिन अंसारीको सभा अध्यक्षतामा आयोजित कार्यक्रममापूर्व उपप्रधानमन्त्री यवम पूर्व स्वास्थ्य तथा रक्षा मन्त्री एवं नेकपा एमाले पार्टी का बरिस्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । 

नेपाल विश्वमा नै विभिन्न जातजाती, भाषा, धर्म धार्मिक सहिष्णुता बोकनुका साथै सवै धर्म विचको आपसी सदभाव भाइचाराको प्रतिकको रुपमा चिनिदै आएको हुनाले उक्त सम्बन्धलाइ अझै प्रगाठ बनाउको लागी उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।