सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ को आयोजनामा ६७ औं प्रहरी दिवसको अवसरमा वीरगंज छपकैया वडा -१ स्थित जानकी मन्दिरमा वृहत सरसफाइ र डेेंगु सम्बन्धि  जनचेतना मुलक कार्यक्रम हाजी ग्यासुदिन मिया ठकुराई ज्यूको अध्यक्षतामा तथा वीरगंज  महानगरपालिकाका उप-प्रमुख श्री इम्तियाज आलम  ज्युको प्रमुख अतिथ्यतामा आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा वडा प्रहरी कार्यालय वीर्ताको प्रहरी निरिक्षक विशाल मल्ल, सिमा प्रहरी चौकि बजार छपकैयाका सइ अशोक बस्नेत, इनर्वा प्रहरी चौकीका सइ टेक कार्की लगायत स्थानिय समुदायवासिको सहभागिता रहेको थियो ।