तराईमा हरेक दिन बढिरहेको अत्यधिक गर्मिको कारण एक जनाको मृत्यु भएको छ ।देवाही गोनाही नपा र मौलापुर नपा बिच लालबकैया पुल को बिच भागमा एक व्यक्ति मृत फेला परेका छन् ।

रौतहट बौद्धमाई जय मांगल यादव शिवनगर महादेव दर्शन गर्न जाने क्रम मा लालबकैया पुल को बिच भागमा साइकल खाडागरी पुलको उतरपटिको छेउमा अराम गर्ने क्रममा सुतेको आवास्था मा मृत्यु भएको छ ।

थप विवरण आउन बाकि