बीरगंज, ०५ मंसिर २०८१ बुधबार :
भुईयाबाबा टोल उत्थानशिल विकास समिति द्वारा
प्रथम पटक प्रकाशित मिति २०७८१/०८/०५ (20 November 2024)
जीतपुरसिमरा उपमहानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह तथा भुईयाबाबा टोल उत्थानशिल विकास समितिको सहयोगमा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १९ ठुलो मटियरिया सामूदायमा मुसहर जातिका २५ वटा परिवारहरुको आवास निर्माणको कार्य गर्नका लागि उपचार गरिएको बाँस (Treated Bamboo) तथा अन्य निर्माण सामाग्रीहरुको खरिद तथा निर्माण सामाग्रीहरुको ढुवानीको लागि सिलबन्दी बोलपत्र प्रक्रिया द्वारा खरिद गर्नुपर्ने भएकोले इच्छुक फर्म÷व्यवसायीहरुले प्रथम पटक प्रकाशित वोलपत्र आह्वानको सूचनाको मितिले १० दिन भित्र मुल्य सुची कोटेशन तपसिलमा उल्लेखित ठेगानामा कार्यालय समयमा पेश गर्नुहुनको लागि यो सुचना प्रकाशन गरिएको छ ।
शर्तहरुः
१. वोलपत्र आह्वानको डकुमेन्ट (लुमन्ति आवासको लागि सहयोग समूह, जीतपुर–७, बारा) lumantijeetpursimara@gmail.com मा अनुरोध गरी प्राप्त गर्न
सकिने छ ।
२. फर्म÷व्यवसायीहरुले फर्म÷व्यवसाय दर्ता, पछिल्लो नविकरण, स्थायी लेखा नं.÷भ्याटमा दर्ता, प्र्रमाण पत्रको प्रतिलिपी, तयारी वोलपत्र, आवेदन पत्र (cover letter) सहित शिलवन्दि गरि पेश
गर्नुपर्ने छ । ईमेलको हकमा माथि उल्लेखित ईमेल ठेगानामा नै पठाउन सकिनेछ ।
३. प्राप्त शिलबन्दि कोटेशन स्विकृत तथा अस्विकृत गर्ने सम्पूर्ण अधिकार भुईयाबाबा टोल उत्थानशिल विकास
समितिमा निहित रहने छ ।
खरीद समिति
भुईयाबाबा टोल उत्थानशिल विकास समिति
ठेगाना जीतपुरसिमरा –७, बारा (शिवपार्वती हल भन्दा पहिला रारा चप्पल उद्योगको छेउमा)
सम्पर्क नं :- ०५३–५९०४५६