५ श्रावण बीरगञ्ज - बीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा परी त्रिशुली नदीमा वेपत्ता भएको ७ दिन बितिसक्दा पनि शव को पत्ता लागेको छैन् ।
बेपता भएका एंजेल बसका ड्राइवर वीरगंज १६ नगवाका जवाहिर महतोको आज लाशको आश छोडेर परिवारजनले हिन्दू धर्मको रीतिरिवाज अनुसार कुशको शव बनाई दाह संस्कार गरेका छन् ।
वाहाँ परिवार अहिले रोधन गर्दै शोकमा डुबेका छन्।
हार्दिक श्रद्धाञ्जली 🙏🙏🙏🙏🙏