बीरगञ्जमा कार र तेल ट्याङकर ठोक्किँदा दुर्घटना, थप विवरण आउन बाँकी
बीरगञ्ज महानगरपालिकाको प्रतिमा चौकबाट गण्डकतर्फ जाँदै गरेको एउटा कार र तेल ट्याङकर एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ। प्रारम्भिक जानकारी अनुसार दुबै सवारी साधनमा क्षति पुगेको छ।
थप विवरण र क्षतिको अवस्थाबारे जानकारी आउन बाँकी छ।