२०८३ साउन १०, आईतबार
२७ साउन बीरगञ्ज - आज फेरि एउटा ठूलो दुर्घटना हुनबाट जोगियो। बीरगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ५८६८ नम्बरको बस ठूलो दुर्घटना हुनबाट जोगिएको छ।
बीरगञ्जबाट जनकपुरका लागि निस्किएको बसमा बासना वीरगञ्जका पत्रकारहरू पनि रहेका थिए। विवरण आउन बाँकी ।