२५ पुष बीरगंज - सशस्त्र प्रहरीले पर्सा जिल्लाका विभिन्न ठाउँको छुट्टाछुट्टै चौकबाट अवैध रूपमा भन्सार छली नेपल भित्र्याएका सम्मान सहित प्रतिबन्धित लागू औषधि पक्राउ गरेका छन्। 

सशस्त्र प्रहरीको भन्सार गस्ती तथा सुरक्षाका लागि खटिएको गुल्मको टोलीले चेकजाँच गर्ने क्रममा बीरगञ्ज महानगरपालिका को वडा नम्बर १६ रजत जयन्ती चौकबाट इन्जिन ओएल सहित नम्बर नखुलेको( टि.भी. एस / एन. टी. ओ. क्यू ) स्कुटर  नियन्त्रणमा लिएका छन् । 


यस्तै बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भिस्वा चौकबाट ( बी.आर२२ एम ७९८७ ) ग्लाइमर मोटरसाइकमा राखी भारतबाटने पालतर्फ ल्याउँदै गरेको अवस्थामा गुटका मोटरसाइकलसहित सो सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।