दुखद खबर दुईटा मोटरसाईकल दुर्घटना भएको छ।
पर्साको लखनपुर र प्रसौनीको बीचमा पर्ने हुलाकी राजमार्गमा नहर भन्दा उतर तर्फ दुईटा मोटरसाईकल एक आपसमा ठोकिँदा दुर्घटना भएको छ।
दुवै जनाको बेहोसीको कारणले ठेगाना पत्ता लगाउन सकेन, तुरुन्त एम्बुलेन्समा राखेर अस्पतालमा पठाइएको जानकारी प्राप्त भएको छ। वहाँहरुको आफन्तजन सम्म यो खबर पुर्याई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।