२०८३ साउन १७, आईतबार

जीवनशैली

सडक विस्तारको मलबाले नाला जाम हुँदा वीरगन्जका विभिन्न क्षेत्र जलमग्न, पानी...

वीरगन्ज, २६ असार।वीरगन्ज महानगरपालिकामा जारी सडक विस्तार अभियानका क्रममा घर भत्काउँदा निस्किएको मलबा समयमै व्यवस्थापन हुन नसक्दा मुख्य नालाहरू जाम भएका छन् । यही कारण शुक्रबार राति परेको अविरल वर्षापछि सहरका विभिन्न चोक तथा बस्तीहरू जलमग्न बनेका छन् ।मुडली चोक, त्रिमूर्ति चोक, छपकैया इदगाह चोक, पिपरा चोक लगायतका क्षेत्रमा वर्षाको पानी निकास हुन नसक...

२०८३ असार २६