२०८३ साउन १७, आईतबार

जीवनशैली

हरर फिल्मको डरले विद्यार्थीलाई मानसिक आघात, अदालतले विद्यालयलाई दोषी ठहर गर...

चीनको गुआनक्सी प्रान्तस्थित हाङ्झाउको एक विद्यालयमा दुई वर्षअघि घटेको एउटा असामान्य घटनाले अहिले कानुनी निष्कर्ष पाएको छ। सन् २०२३ को अक्टोबरमा शिक्षक बिदामा रहेकाले विद्यालयले विद्यार्थीहरूलाई मनोरञ्जनका लागि फिल्म देखाएको थियो ।विद्यालय र अभिभावक दुवैले प्रारम्भिक स्वीकृति दिएको भए पनि, प्रदर्शन गरिएको फिल्म हरर प्रकारको थियो। फिल्म हेरेपछि कक्षा...

२०८२ कार्तिक १३