२०८३ साउन १८, सोमबार

शिक्षा

गर्मी र 'लु' को कहर: वीरगंज महानगरपालिकाले घटायो विद्यालयको समय, यस्तो छ नय...

वीरगंज, २१ असार ।​विगत केही दिनदेखि तराई क्षेत्रमा बढेको अत्यधिक गर्मी र 'लु' का कारण बालबालिकाहरूको स्वास्थ्यमा पर्न सक्ने गम्भीर असरलाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयहरूको पठनपाठन अवधिमा फेरबदल गरेको छ ।​महानगरपालिकाले एक सूचना जारी गर्दै आगामी असार २२ र असार २३ गते (दुई दिन) का लागि विद्यालयको कक्षा सञ्चालन समय...

२०८३ असार २१