२०८३ साउन १७, आईतबार

शिक्षा

“इमानदारीको परिचय” : डिएसपी लोकेन्द्र सुब्बा,‘इन्ग्रिटी अवार्ड’बाट सम्मानित

२ भदौ, बीरगंज-सशस्त्र प्रहरी बल नेपालका डिएसपी लोकेन्द्र सुब्बा साधारण नाम मात्र होइनन्, यो नामसँग अब “इमानदारी, निष्ठा र उदाहरणीय नेतृत्व” जोडिएको छ। सात महिनाको छोटो कार्यकालमै उनले तस्करी नियन्त्रण, सीमा सुरक्षा र जनसुरक्षामा देखाएको दृढ नेतृत्वले न केवल संगठनलाई गर्वित बनायो, बरु नागरिक समाजलाई पनि भरोसा दिलायो। यही योगदानको उच्च मूल्याङ्कन गर्...

२०८२ भदौ २