नेपाल सरकारको गृह मन्त्रालय द्वारा गरिएको कार्य सम्पादन मूल्याकंनमा जिल्ला प्रशासन कार्यालय बारा नेपालमै ९०% भन्दा माथी अन्क ल्याएको तथा मधेस प्रदेशको ८ वटै जिल्ला मध्ये उत्कृष्ट भएको छ ।

कार्यसम्पादन सम्झौता कार्यान्वयनको अवस्था मुल्यांकन गर्न गठित समितिको प्रतिवेदन अनुसार बारा जिल्ला मधेश प्रदेक कै पहिलो तथा पर्सा जिल्ला दोस्रो उत्कृष्ट कार्यालयको स्थान हासिल गरेको छ । जिल्ला प्रशासन कार्यालय बारा अहिले सम्म यती अन्क ल्याउन सकेको थिएन ।