स्वास्थ्य बीमा बोर्डले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

“रक्तदान जिवनदान” भन्ने मूल नाराका साथ स्वास्थ्य बीमा बोर्डले आठौं वार्षिक उत्सवको अवसरमा रेल्वे रोड बीरगञ्ज १६ पर्सामा रेड क्रस सोसाइटी को प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।