१ साउन वीरगञ्ज - आज साउन १ गते मङ्गलबार करिब ११ बजे को समयमा हेटैडा बाट बीरगंज आउदै गरेको बस दुर्घटनाग्रस्त भएको छ । परवानीपुरमा रहेको डाबर नजिक सड़कमा बस दुर्घटना भएको छ दुर्घटनामा घाईते भएका हरुलाई बीरगंजको ब्योधा हॉस्पिटलमा लगिदै छ । घटनाको थप विवरण आउन बाँकी नै रहेको छ।