२०८३ बैशाख १०, बिहिबार
नेपाल आराधना समाज संस्थाका लागि लेखापाल (Accountant) पदमा कर्मचारी आवश्यकता भएकोले आवश्यक योग्यता पुगेका इच्छुक नेपाली महिलाहरूबाट तोकिएको समयसीमा भित्र दरखास्त आह्वान गरिन्छ।