जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष, पुर्व खानेपानी मन्त्री एवम् उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति माननीय अब्दुल खानको गाडी दुर्घटना भएको छ ।

खान निजी सचिवालयका साथीहरुको साथमा बिहान काठमाडौं देखि बर्दिया जिल्ला जादै क्रममा करीब ८:३० बजे धादिङ जिल्ला स्थित रोराङ गा.पा -७ को कृष्णाभिर भन्ने ठाउँमा गाड़ी दुर्घटना भएको छ।