२०८३ ब‌ैशाख ४, शुक्रबार

खेलकुद

सन्दीप लामिछानेको आग्रह : “घृणा नगर्नुहोस्, वकिलले सबै कुरा हेरिरहेको छ”

काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आफूविरुद्धका आरोप र विवादबीच कसैप्रति घृणा वा नकारात्मकता नफैलाउन आग्रह गरेका छन् ।शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै उनले लेखेका छन्  । “कसैप्रति पनि घृणा नगरौं, नकारात्मकता नफैलाऔं ।” लामिछानेले आफूविरुद्ध आएका सामग्री कानुनी रूपमा अध्ययन भइरहेको सम...

२०८२ कार्तिक ८