२०८३ ब‌ैशाख ४, शुक्रबार

खेलकुद

बीरगंज तेक्वान्दोमा नयाँ ऊर्जा - कृष्णा आले को सहयोगले खेलाडीको ‘किक’मा थपि...

बीरगंज तेक्वान्दो डोजांग आज केही क्षणका लागि युद्धकला भन्दा पनि उत्साहको रंगमञ्च बनेको थियो। प्रशिक्षक र खेलाडीका आँखामा चमक थियो र त्यस चमकको मूलमा थिए कृष्णा आले । उनको तर्फबाट उपलब्ध गराइएको महत्वपूर्ण खेलकुद सामग्रीले डोजांग भित्र नयाँ हावा चलेको अनुभूति सबैले गरेका छन् ।आले ज्यूले सामग्री हस्तान्तरण गर्दै युवाहरूलाई एउटा सूक्ष्म तर बलियो...

२०८२ मङ्सिर १२