वीरगन्ज, २७ असार।वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख ईम्तियाज आलम ले निजी विद्यालय र अभिभावकबीच उत्पन्न हुने कुनै पनि समस्या समाधानका लागि महानगरपालिका सदैव निष्पक्ष र जिम्मेवार भूमिकामा रहने बताउनुभएको छ ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साद्वारा वीरगन्जस्थित होटल भिस्वामा आयोजित ‘एसईई २०८२...
२०८३ असार २७