२०८३ साउन १७, आईतबार

विचार

कालिकामाई युवा समाजद्वारा 'दहेज बहिष्कार अभियान' अन्तर्गत सांस्कृतिक जनचेतन...

२० पुष वीरगञ्ज -पर्साको कालिकामाई गाउँपालिकाको सहकार्यमा कालिकामाई युवा समाजले आयोजना गरेको दहेज बहिस्कार अभियान अन्तर्गत सांस्कृतिक जनचेतनामुलक कार्यक्रम हिजो सम्पन्न भएको छ!उक्त कार्यक्रमको प्रमुख अतिथि रहनुभएका ऊर्जा,सिंचाई तथा खाने पानी मन्त्रालय मधेश प्रदेशको पूर्व मन्त्री सिंगासन साह कलवार ज्यूले पानसमा बत्ती बालेर कार्यक्रमको शुभारम्भ गर्दै...

२०८१ पुस २०