वीरगन्ज, ३१ असोज ।आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान् चाड बडादशैँको सातौँ दिन आज वीरगन्जमा परम्परागत विधिअनुसार हर्षोल्लासका साथ फूलपाती भित्र्याइएको छ । वीरगन्जवासीको आस्थाको केन्द्र मानिने ऐतिहासिक श्री गहवामाई मन्दिरमा विशेष पूजाअर्चनासहित फूलपाती भित्र्याइएको हो ।गहवामाई मन्दिरको प्राङ्गणमा आयोजित विशेष प...
२०८३ कार्तिक १