२५ पुष बीरगंज - सशस्त्र प्रहरीले पर्सा जिल्लाका विभिन्न ठाउँको छुट्टाछुट्टै चौकबाट अवैध रूपमा भन्सार छली नेपल भित्र्याएका सम्मान सहित प्रतिबन्धित लागू औषधि पक्राउ गरेका छन्। सशस्त्र प्रहरीको भन्सार गस्ती तथा सुरक्षाका लागि खटिएको गुल्मको टोलीले चेकजाँच गर्ने क्रममा बीरगञ्ज महानगरपालिका को वडा नम्बर १६ रजत जयन्ती चौकबाट इन्जिन ओएल सहित नम्बर नखुलेको...
२०८१ पुस २६