२०८१ जेठ २, बुधबार

बैंक

राष्ट्र बैंकले खुकुलो बनायो आयात, आयातकर्ताले अब ६० हजार अमेरिकी डलरसम्मको...

नेपाल राष्ट्र बैंकले आयातलाई खुकुलो बनाएको छ । विदेशी मुद्राको सञ्चिती बढ्दै गएपछि आज जारी गरेको एकीकृत परिपत्रअनुसार केन्द्रीय बैंकले यसअघिको व्यवस्थालाई लचिलो बनाउँदै आयात केही खुकुलो बनाएको हो ।पहिला भण्डारणमा विदेशी मुद्राको सञ्चिती घट्दै गएकोले केन्द्रीय बैंकले आयातमा कडाई गरेको थियो । जस अनुसार एक पटकमा ५० हजार अमेरिकी डलरभन्दा धेरैको एलसी खो...

२०८० साउन २२